close

काठमाडौं । कर्पोरेट-पे प्रणालीमार्फत चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय दुई अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले संस्थागत ग्राहका लागि ल्याएको अनलाइन भुक्तानी प्रणाली प्रति उच्च आकर्षण देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा...