काठमाडौं । विभिन्न डिजिटल सामग्रीहरू एकै स्थानमा उपलब्ध गराइरहेकाे बिग डिजिटलले अंग्रेजी नयाँ वर्षको अवसर पारी न्यू इयर अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले विभिन्न विद्युतीय सामग्रीमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै डिजिटल वालेट 'सेल पे'बाट ...