close

काठमाडौं । आन्तरिक राजस्व विभागले बैंक तथा अनलाइन प्रणालीबाट मात्रै कर तथा राजस्व भुक्तानी गर्न अनुरोध गरेको छ । पछिल्लो समयमा नक्कली बजार अनुगमन गरि नक्कली अधिकृतहरूले विभागको नाम सर्वसाधारणबाट नगद कर उठाउने घटनाहरू आएपछि विभागले यस्तो अनुरोध गरेको हो ।  ...