काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरालाई लिडरशिप फिमेल अफ द इयर २०२२ अवार्ड प्रदान गरिएको छ । नेपालको प्रविधि क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानका पाठकलाई एचआरएम लिडरशिप फिमेल अफ द इय...