काठमाडौं । भूगर्भविद् रञ्जनकुमार दाहाल मार्चको पहिलो हप्तामा एक वैज्ञानिक भेलामा सहभागी हुने तयारीमा छन् । यो वैदेशिक कार्यक्रममा जान उनी आफ्नो राहदानी नवीकरण गर्ने प्रयास गरिरहेका छन् । तर राहदानी विभागको वेबसाइटमा निरन्तर समस्या आउँदा उनले अनलाइ...