काठमाडौँ । मोबाइल कम्पनी रियलमीले कोका-कोलासँगको सहकार्यमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले रियलमी १० प्रो फाइभजी स्मार्टफोनको विशेष कोका-कोला संस्करण सार्वजनिक गर्न लागेको हो । यो फोन सीमित संख्यामा मात्र सार्वजनिक हुने बताइएको छ । रियलमको भारतीय ...