काठमाडौँ । इन्स्टाग्रामले पनि ट्वीटरमा जस्तै सशुल्क भेरिफिकेसन लागू गर्ने भएको छ । पछिल्लो समय एलन मस्कको नेतृत्वमा ट्वीटरले यो फिचर ल्याएसँगै इन्स्टाग्रामले पनि 'पेड भेरिफिकेसन' फिचर ल्याउन लागेको हो । सञ्चारमाध्यम टेकक्रन्चले प्रकाशित गरेको एक रिपोर्टअनुसार पछि...