close

काठमाडौं । एप्पललाई आईफोन १३ को तुलनामा आईफोन १४ सिरिजका मोडेल उत्पादन गर्न महँगो परेको छ । विशेषगरी आईफोन १४ प्रो सिरिजमा ए१६ बायोनिक चिप प्रयोग भएकाले लागत खर्च धेरै आएको हो । आईफोन १४ प्रो मोडेलमा प्रयोग भएको ए१६ बायोनिक चिपको उत्पादन खर्च १०० डलर पर्न जान्छ, ज...