close

काठमाडौं । भाइरस, फिसिङ, संक्रमित गरिएका वाइफाइ नेटवर्कमार्फत तपाईंको डिभाइस र तपाईंको डेटा सुरक्षित राख्ने कुरामा धेरै नै ध्यान दिनु पर्ने हुन्छ । डेटा सुरक्षाका चुनौतीहरूमा सबैभन्दा वास्ता नगरिएको पाटो तस्बिर हो । धेरैलाई थाहा नहुन सक्छ हाम्रो डिभाइसमा भएका तस्बिरम...