close

काठमाडौं । गाडी निर्माता कम्पनी टोयोटा मोटर कर्पको करिब तीन लाख प्रयोगकर्ताको डेटा चोरी भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना ग्राहकको डेटा चोरी भएको बताएको छ । चोरी भएको डेटा इन्टरनेटमा सार्वजनिक भएको पनि हुनसक्ने कम्पनीको अनुमान छ । कम्पनीका अनु...