close

काठमाडौँ । स्मार्टफोन र ट्याब्लेट बजारमा नयाँ भारतीय खेलाडी फिलिप्स पनि थपिने भएको छ । स्थानीय भारतीय कम्पनी जेनोटेलले फिलिप्स नाम प्रयोग गर्ने अधिकार खरिद गरी बजारमा आउने तयारीमा जुटेको हो । कम्पनी विगत केही हप्तादेखि स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा जुटेको छ । ...