काठमाडौं । पारदर्शी फोनको रूपमा छुट्टै पहिचान बनाएको नथिङ ब्रान्डले नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । स्पेनको बार्सिलोनामा आयोजना हुने वर्ल्ड मोबाइल कङ्ग्रेस २०२५ का क्रममा कम्पनीले बहु प्रतिक्षित फोन थ्री ए सार्वजनिक गर्न लागेको हो । कम्पनीले यो सिरिज दुई...