close

काठमाडौं । भारतका एकजना लोकप्रिय टिकटक सेलिब्रेटीले एसिड आक्रमणलाई प्रोत्साहन गर्ने किसिमको सामग्री अपलोड गरेपछि टिकटकले व्यापक आलोचना खेप्दै आइरहेको छ । टिकटकलाई बन्द गराैं, प्रतिबन्ध लगाऔं जस्ता ह्यास ट्यागसहितका पोस्टहरु विगत तीन हप्तासम्म लगातार रुपमा ट्वीटर ट्रे...