काठमाडौं । आईओएस १४ को बेटा मोडमा इन्स्टाग्राम एपमा अस्वभाविक गतिविधि देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । फोटो तथा भिडियो नलिइ फीड मात्र स्क्रोल गरिरहँदा समेत इन्स्टाग्राममा क्यामेरा अनको हरियो इन्डिकेटर देखिने गरेको गुनासो आउन थालेका हुन् । इन्...