close

काठमाडौं । पत्रकारलाई धम्क्याएको भन्दै सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना भएको छ । टक्सार न्युजका प्रमुख सम्पादक गजेन्द्र बुढाथोकीसँग सामाजिक सञ्जाल एक्समा बाँझिएपछि नेपालका लागि चिनियाँ राजदूत चेन सङको आलोचना भएको हो ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋ...