close

पछिल्लो समय सामाजिक भिडियो एप ‘टिकटक’ले लोकप्रियता पाइरहेको छ । टिकटक कै कारण अहिले धेरै व्यक्तिहरु सेलिब्रिटीको रुपमा उदाईरहेका पनि छन् । अहिले ‘टिकटक’ भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । याे वर्ष टिकटकले ...