काठमाडौँ । मधेस प्रदेशका विद्यार्थीमा सृजनशीलता र नवप्रवर्तन क्षमता विकास गर्ने उद्देश्यले बारा र महोत्तरीका विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा सञ्चालित ‘इन्स्पायर परियोजना’ अन्तर्गत...
