close

काठमाडौं । यदि तपाईंलाई कम्प्युटर टाइप आउँदैन, तर कुनै डकुमेन्ट बनाउनु छ भने ओपनएआईको च्याटजीपीटी उपयोगी हुन सक्छ । केही समयअघिसम्म सामान्य प्रश्नोत्तर गर्न मिल्ने यो टुलमा अब डकुमेन्ट पनि अपलोड गर्न सकिन्छ । त्यसो हुँदा तपाईं आफूले लेखेको कुरालाई सजिलै डिजिटाइज गर्...