close

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्लाग’मा सहभागी हुन नेपाली टिम साउदी अरेबिया प्रस्थान गरेकाे छ । १४ देखि १६ नोभेम्बरमा रियादमा हुने उक्त प्रतियाेगितामा नेपाली टिम ‘ह्याक एट सेक’ (Hack@Sec) सहभागी हुन लागेक...