काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, आधुनिकीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको डिजिटल स्वयल म्याप (Digital Soil Map) को प्रयोग र विस्तार तीव्र रूपमा अघि बढेको छ । हालसम्म देशभरबाट सङ्कलन गरिएका ३८ हजार ४ सय १८ वटा माटोको नमुना परीक्षण...
