close

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौँको चोभारमा ‘सोभरेन एआई’ कम्प्युट फ्याक्ट्री स्थापना गरी १०औँ हजार युवा उद्यमीहरूलाई एआई कम्प्युट पावरको पहुँच पुर्‍याउने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बजेटबारे थप स्पष्ट पार्दै अर्थमन्त्री वाग्ल...