close

काठमाडौं । नेपालमा तथ्याङ्कको विषयलाई लिएर सधैंजसो विवाद हुने गरेको छ । देशको तथ्याङ्क संकलन गर्ने केन्द्रीय तथ्याङ्क विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक लगायतको तथ्याङ्क नै एक अर्कासँग मिल्दैन । केन्द्रका संस्थामा त यस्तो स्थिति छ भने प्रदेश तथा स्थानीयस्तरका सरकारी ...