close

काठमाडौं । अब बागमती प्रदेश सरकारका सबै सूचना तथा जानकारी एउटै पोर्टलबाट पाउन सकिने भएको छ । सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सुरु गरिएको हो ।  प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्राली डा. अ...