काठमाडौं । दूरसञ्चार क्षेत्रका दुई चिनियाँ कम्पनी ह्वावे र ओप्पोबीच उत्पन्न विवाद टुंगिएको छ । त्योसँगै यसअघि पेटेन्ट दुरुपयोग गरेको भन्दै ह्वावेले ओप्पोविरुद्ध दर्ता गराएको मुद्दा फिर्ता लिएको छ । हुन त हालसम्म दुवै कम्पनीले यो विषयमा कुनै आधिकारिक जानकारी दिएका छैन...