काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्यालेन्डर’ विजेट सार्वजनिक गरेको छ । एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’ का साथै नयाँ ‘न्युज विजेट’ समेत ल्याएको हो । यससँगै प्रयो...