close

काठमाडौं । आउँदो महिना अर्थात् अक्टोबर ५ देखि विण्डोज ११ को अपडेट प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ । विण्डोज ११ सपोर्ट गर्ने कम्प्युटर तथा ल्यापटपमा निःशुल्क अपडेटका साथ माइक्रोसफ्टले औपचारिक सुरूवातको मिति घोषणा गरेको हो । कम्पनीका अनुसार अपडेट क्रमवद्ध रुपमा ...