close

काठमाडौं-आफ्नो प्रतिस्पर्धी सर्च इन्जिन बिङमा पनि ‘गुगल’ शब्द धेरै खोजिएको दाबी गुगलले गरेको छ । गुगलको यस्तो दाबी अदालतमा गरेको हो । यूरोपियन युनियनले गुगलमाथि ५ अर्ब डलर क्षतिपूर्ति दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । गुगलले आफ्नो शक्तिको दुरुपयोग गर्दै बजार प्...