काठमाडौं । टेन्सेन्टको वीच्याट र अलिबाबाको अली पेले चीनको डिजिटल पेमेन्टको बजारमा लामो समयदेखि राज गरिरहेका छन् । तर उनीहरुले नयाँ चुनौतीसँग सामाना भने गरिरहेका छन् । नयाँ सोच र प्रयोगकर्तामैत्री विशेषता सहित अरु कम्पनीले पनि डिजिटल पेमेन्टको क्षेत्रमा काम गर्न ...