close

काठमाडौं । आउँदो जनवरी २०२१ मा फौजी गेम रिलिज हुने भएको छ । भारतको गणतन्त्र दिवसको दिन पारेर फियरलेस एन्ड युनाइटेड गार्ड्स (फौजी) गेम पारखीका लागि आउन लागेको हो । बलिउड सुपरस्टार अक्षय कुमारले एक ट्वीटमार्फत गेम रिलिजकाे मिति तय भएकाे जानकारी दिएका छन् । ...