close

काठमाडौं । ह्वावेले सातौं ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० प्रतिवेदन जारी गरेको छ । यसअन्तर्गत कम्पनीले उद्योगलाई डिजिटल रूपान्तरण गर्ने चरणवद्ध आधारहरू प्रस्तुत गरेकाे छ । यी आधारमार्फत उद्योगलाई डिजिटल रुपान्तरणका साथै प्रतिफलमा सहयोग पुर्‍याउने कम्पनीकाे वि...