काठमाडौं । ह्वावेले विकास गरेको होङमेङ अपरेटिङ सिस्टमले प्रयाेगकर्तालाइ नयाँ अनुभव प्रदान गर्ने दाबी कम्पनीले गरेकाे छ । ह्वावेको एक वार्षिक समारोहमा बोल्दै ह्वावे कन्जुमर विजनेस ग्रुपका सीईओ रिचर्ड यूले हालै दोस्रो संस्करणको अपरेटिङ सिस्टम ल्याइएको र प्रयाेगकर्ताले य...