काठमाडौं । पछिल्लो समय देशका हरेक क्षेत्रमा प्रविधिले स्थान पाइरहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन कारोबारले पनि सोही अनुरुप प्राथामिकता पाइरहेको छ । त्यसैको प्रतिफल होला, राष्ट्र बैंकले पनि पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका निर्णय गरिरहेक...