close

काठमाडौं । इन्जिनियरिङ संकायका विद्यार्थी जयन्द्रराज शाही एक वर्षअघि परीक्षा दिने तयारीमा थिए । आफ्नो पाठ्यक्रमका पुस्तकहरु साह्रै महङ्गा । पुराना पुस्तक खोजे, तर पाएनन् । त्यसैले नयाँ पुस्तक किने ।  अर्को वर्ष पनि फेलै हुन्छु भन्ने साेचेर परीक्षा सकेलगत्तै पुस्तक बि...