close

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटको फ्याक्ट चेक गर्ने ट्वीटरको निर्णयले अहिले सिलिकन भ्याल्लीका ठूला खेलाडीहरुलाई नचहदा नचाहदैं वासिङटनसँगको राजनीतिक लडाँइमा होमिनुपर्ने अवस्थामा पुर्‍याएको छ । राष्ट्रपति ट्रम्प र गूगल, फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्...