विश्वमा आधाभन्दा धेरै जनसंख्या महिलाहरुको छ । सबै क्षेत्रमा महिलाहरुको सहभागिता बढ्ने क्रममा पनि छ । प्रविधि उद्योग पनि एउटा यस्तो क्षेत्र हो, जहाँ महिलाहरुको सहभागिता बढ्ने क्रम जारी छ । संख्यासँगै सामाजिक प्रभाव पनि सकरात्मकरुपले बढ्दैछ । वास्तवमा प्रविधि...