एजेन्सी । सीमा विवादका कारण पछिल्लो समय भारत र चीनबीच संघर्ष जारी छ । भारतीय र चिनियाँ सैनिकहरूबीच केही दिन अघि लद्दाखको गाल्भान उपत्यकामा भएको रक्तपातपूर्ण झडपमा २० भारतीय सैनिकको मृत्यु समेत भयो । उक्त घटनापछि भारतमा चीन विरोधी भावना छाएको छ । जसका कारण चि...