close

काठमाडौं । नेपालकै पहिलो समावेशी ई-लर्निङ प्लेटफर्म ‘लर्निङ इन्क्लुजन’ सञ्चालनमा आएको छ । डाइभर्स प्याटर्न प्राईभेट प्रालीले विकास गरेको यो अनलाइन लर्निङ प्रेटफर्म मंगलबारदेखि सञ्चालनमा आएको हो । इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) सँगको साझेदारीमा...