close

काठमाडौं । पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको पहलमा नेपालमै पहिलो पटक भर्चुअल रुपमा ‘ह्याकाथन’ (कम्युटर प्रोग्रामिङसम्बन्धी एक सम्मेलन) आयोजना हुने भएको छ । ‘क्वान्टम ह्याक’ नाम दिइएको उक्त ह्याकाथन नेक्स्टजेन प्रालिसँगको सहकार्यमा हुने भएको हो । आयोजकका अनुसार ...