काठमाडौंः सरकारले हुलाक सेवालाई पुनःसंरचना गर्ने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् । राष्ट्रपती भण्डारीका अनुसार हुलाक सेवालाई पूनःसंरचना गरी राहदानी लगाय...