काठमाडौं । स्काइपले छिटो र सहज रुपमा भिडियो कन्फ्रेन्स गर्न मिल्ने नयाँ फिचर थप गरेको छ । माइक्रोसफ्टको स्वामित्वमा रहेका स्काइपले जुमसँग टक्कर दिन ‘मीट’ नामक नयाँ फिचर सार्वजनिक गरेको हो । यो सँगै प्रयोगकर्ताले स्काइपको एप डाउनलोड नै नगरी भिडियो कन्फ्रेन्समा जोडिन सक्ने...