close

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउन टेलर खोजिरहेका छन् । कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको मागअनुसार पीप...