काठमाडौं । सम्पुर्ण विश्व नै कोरोनाभाइरसको महामारीको चपेटामा पर्दा नेपाल समेत लकडाउनबाट गुज्रिरहेको छ । आइतबार मात्रै सरकारले १८ गतेसम्मको लकडाउनको अवस्थालाई थप एक साता लम्ब्याएको छ । लकडाउनका कारण बृद्ध-बृद्धा, युवा, बालबालिका, सबै अहिले घरभीत्रै बस्न बाध्...