काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सामाजिक सञ्जाल पछाडिका नायक हुन्, मार्क जुकरबर्ग । उनी १९ वर्षका हुँदा सन् २००४ मा सुरु भएको फेसबुकका कारण जुकरबर्ग विश्वचर्चित मात्र बनेनन्, विश्वका ठूला धनाढ्यसमेत बने । यसका साथै सञ्चार र अन्तर्क्रियामा एक प्र...
