काठमाडौं । ब्ल्याक फ्राइडे र नोभेम्बर ११ अनलाइन बिक्रीको लागि निकै चर्चित छन् । ब्ल्याक फ्राइडेमा विभिन्न सामानहरु छुटसहित बिक्री गर्ने चलन अमेरिकाबाट सुरु भएको हो भने नोभेम्बर ११ मा छुटसहित सामान बिक्री गर्ने चलन चिनियाँ ई–कमर्स कम्पनी अलीबाबाले सुरुवात गरेको हो । ...
