close

काठमाडौं । अहिले बजारमा माइक्रोसफ्टको सर्फेस डुओको चर्चा चुलिएको छ । गतवर्ष नै कम्पनीले सार्वजनिक गर्ने भनेको यो उपकरण के हो भन्ने विषयमा धेरैको जिज्ञासा छ । धेरैले यसलाई फोन भन्छन् । यसबाट फोन गर्न र उठाउन सकिन्छ । यदि फोनको परिभाषा फोन सम्पर्कले दिन्छ भने यसलाई फ...