close

काठमाडौं । गुगल प्ले स्टोरमा प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै एप किन्नका लागि छुट्टै अफर ट्याब आउने भएको छ । अहिले प्लेट स्टोरमा प्रयोगकर्ताले गेम्स, एप्स र मुभिज गरी तीन वटा ट्याब छन् । प्ले स्टोरमा अब भने एप्स र मुभिजको बीचमा ‘अफर’ ट्याब आउने छ, जसमा प्र...