close

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले अनलाइनबाटै बिरामीको ल्याब रिपोर्ट पठाउन थालेको छ । हालै अनलाइन टिकेटिङ सेवा सुरु गरेको प्रतिष्ठानले मिदास टेक्नोलोजीसँग सहकार्य गरी ल्याब रिपोर्ट पनि अनलाइनबाटै पठाउने व्यवस्था गरेको हो । यो सेवा सञ्चालना...