काठमाडौं । ह्वाट्सएपमा हाल साढे २ अर्ब मासिक प्रयोगकर्ता रहेका छन् । यो तथ्याङ्कले दर्शाउँछ कि यो एप म्यासेजिङ एपको दुनियाँमा सबैभन्दा बढी प्रयोग हुने एप हो । पछिल्लो समय गुगल प्ले स्टोर तथा वेबमा ह्वाट्सएपको मोडिफाइड भसर्न उपलब्ध हुन थालेको छ । जसमा हाल ह्वाट्सएपले उप...
