close

ट्रु कलर मोबाइल प्रयोगकर्ताको लागि परिचित एप हो । आफूले सेभ नगरेको नम्बरबाट फोन आएमा फोन उठाउनु पहिला ट्रू कलरमा हेरेर पहिचान गर्ने क्रम बढ्दो छ । ट्रु कलर विशेषतः प्रयोगकर्ताले अनुमति दिएका फोन नम्बरहरु सेयर गर्ने प्लेटफर्म हो । यो स्वीडिस कम्पनीले यसैसाता आफ्नो म...