close

काठमाडौं । सुरक्षाको हिसाबले चर्चित म्यासेजिङ एप ह्वाट्एस धेरैको रोजाइमा पर्दै आएको छ । म्यासेजमा उपलब्ध इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरका कारण पनि ह्वाट्सएपमा धेरै प्रयोगकर्ता जोडिएका छन् । इन्ड–टु–इन्ड इन्क्रिप्सनका कारण ह्वाट्सएपमा प्रयोगकर्ताले पठाएको म्यासेज प्रापकले बाहेक ...