close

गूगलले प्ले स्टोरलाई सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएको छन् । केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त (विज्ञापन देखाउने भाइरस)  एप्स भेटिएको जनाएका थिए । उनीहरूले आफू...